यातायात व्यवसायीको सिन्डिकेटविरुद्ध उभियो विभाग

काठमाडौं । सरकारले अब कुनै यातायात समितिको नाममा गाडीको रुट अनुमति नदिने भएको छ । सार्वजनिक यातायातमा देखिएको सिन्डिकेट तोड्न भन्दै सरकारले समितिका नाममा रुट पर्मिट नदिने भएको हो । यातायात व्यवसायी समिति बनाएर सार्वजनिक गाडीमा सिण्डिकेट जमाएको सरकारी आरोप छ । यातायात व्यवस्था विभागले १० वटा निर्देशिका तथा कार्यविधि जारी गरेको छ । जसमा … Continue reading यातायात व्यवसायीको सिन्डिकेटविरुद्ध उभियो विभाग